बागलुङमा पर्यटन, जलविद्युत् र कृषिको सम्भावना : भट्ट

बागलुङ । पाँचौँ बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित महोत्सवको गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्दै विदेशमा रहेका नेपालीले पठाउने विप्रेषणलाई लगानीमा परिणत गर्ने योजना रहेको बताउँदै पर्यटन, जलविद्युत्, कृषिलगायत भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्रसँग संघले सहकार्य गर्ने बताउनुभयो । सो अवसरमा … Continue reading बागलुङमा पर्यटन, जलविद्युत् र कृषिको सम्भावना : भट्ट